विश्व हिन्दू परिषद नेपालको गाउँ पालिका स्तरीय समिति गठन - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Saturday, September 19, 2020

विश्व हिन्दू परिषद नेपालको गाउँ पालिका स्तरीय समिति गठन


असोज ३, काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको गाउँ पालिका स्तरीय समिति गठन भएको छ । विश्व हिन्दू परिषद नेपालले ओम प्रकाश मेहताको अध्यक्षतामा ११ सदस्य देवानगंज गाउँ पालिका (सुनसरी) समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा श्री अमलेश मेहता, कोषाध्यक्ष श्री विजय कुमार मेहता, सचिव श्री चन्दन मेहता, युवा प्रमुख श्री राजिव कुमार मेहता, महिला प्रमुख श्रीमती सुशिला मेहता, सत्संग प्रमुख श्री महेन्द्र प्रसाद मेहता, सेवा प्रमुख श्री इश्वर चन्द्र मेहता, सह सेवा प्रमुख श्री विवेक गौस्वामी, गौरक्षा प्रमुखमा श्री अरुण कुमार मेहता एवं सह गौरक्षा प्रमुखमा श्री रघुनाथ पंडित चयन हुनु भएको छ ।



समिति गठन कार्यक्रममा स्थानीयबासी एवं एकल अभियानका तर्फबाट पूर्णकालिक कार्यकर्ता श्री नरेश कुमार यादव एवं श्री रमेश्वर यादवको विशेष उपस्थिति रहेको थियो ।