श्री राम जन्मभूमि शिलान्यास कार्यक्रम सम्बन्धमा - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Monday, July 27, 2020

श्री राम जन्मभूमि शिलान्यास कार्यक्रम सम्बन्धमा

विश्व हिन्दू परिषद नेपालको मिति २०७७ श्रावण १२ गते बसेको ( Google meet) बैठकमा निर्णय भएका बिषयहरु

श्री राम स्तुति (भजन कीर्तन) :- स्थानीय मठमन्दिरको व्यवस्थापन समितिसंगको समन्वयमा मिति २०७७ श्रावण २१ गते ११ बजे देखि दिउँसो १ बजे सम्म श्री राम स्तुति (भजन कीर्तन)   गर्ने ।
श्री गंगा आरती :- विश्व हिन्दू परिषद नेपालकाे व्यानरमा मिति २०७७ श्रावण २१ गते श्री गंगा आरती आयोजना गर्ने ।
शोभा यात्रा :- समाजिक दुरी कायम गर्दै स्थानीय प्रशासनको अनुमतिमा विश्व हिन्दू परिषद नेपालकाे अगुवाइमा  शोभा यात्रा निकाल्ने ।
दिपोत्सव :- मिति २०७७ श्रावण २१ गते सम्पूर्ण सनातनी हिन्दू धर्मावलम्बीहरुले आ-आफ्नो घरमा हर्सोल्लासका साथ दिपावली मनाउने ।
शुभकामना आदानप्रदान :- विश्व हिन्दू परिषद नेपालद्वारा श्री राम जन्मभूमि सम्बन्धी जारी गरिएको फोटो-भिडियो लगायतको सामग्री समाजिक सञ्जालमार्फत  आदानप्रदान गर्ने ।
(नोट :- उपरोक्त कार्यक्रमको लागि धार्मिक-सांस्कृतिक, आध्यात्मिक संघ-संस्था तथा युवा क्लबहरू संग समन्वय गर्ने । )