एकल अभियानको राष्ट्रिय कार्यकारिणी वैठक-२०७६ - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Thursday, November 14, 2019

एकल अभियानको राष्ट्रिय कार्यकारिणी वैठक-२०७६


राष्ट्रिय कार्यकारिणी वैठक
  उपरोक्त सम्बन्धमा मिति २०७६ साल कार्तिक  २१ र २२ गते बिहीबार र शुक्रवार  दिन जनकल्याण प्रतिष्ठान एकल अभियान नेपालको राष्ट्रिय कार्यकारिणी वैठक राष्ट्रिय समितिको कोषाअध्यक्ष श्री सुनिल कुमार अग्रवाल ज्यूको अध्यक्षतामा निम्न अनुसारको निर्णय  भएको छ । 
उपस्थिती
श्रीमान् सुनिल कुमार अग्रवल ज्यू
श्रीमान् अरविन्द्र कुमार साह
श्रीमान् अर्जुन भट्टराई ज्यू
श्रीमान् विन्दु लाल साह ज्यू
श्रीमती सरोज पण्डित ज्यू
श्रीमान् इन्द्र दहाल ज्यू
श्रीमान् रविन अधिकारी ज्यू
श्रीमान् महेश्वर प्र. यादव ज्यू   
श्रीमान् दुर्गा ब. थापा ज्यू
श्रीमान् प्रल्हाद रेग्मी ज्यू
श्रीमान् खोम प्रसाद खनाल ज्यू
श्रीमान् सोनालाल शाह ज्यू
श्रीमान् उमदेश्वर प्रा.साह ज्यू
श्रीमान् मनोज कुमार मण्डल ज्यू
सुश्री विना खरेल ज्यू
श्रीमान् योगेन्द्र प्रा. साह ज्यू
श्रीमान् कमल आचार्य ज्यू
सुश्री भिमा महत्तो ज्यू
श्रीमान् विरेन्द्र वुढाथोकी ज्यू
श्रीमान् फडिन्द्र पौडेल ज्यू
श्रीमान् सुदाम यादव ज्यू
श्रीमान् अमर सुब्बा ज्यू
श्रीमान् कपिलेश्वर त्रिपाठी ज्यू
सुश्री भिमा अधिकारी ज्यू
श्रीमान् सुनिल खवास ज्यू
श्रीमान् लोकेन्द्र के.सी ज्यू
सुश्री रीतु लामा ज्यू
श्रीमान् कविराम डाँगी ज्यू 
कार्यका बैठकको निर्णयहरु
  • जी.एस.डी हाल लाई बन्द गर्ने, रसिद र रकम कार्यालयमा जम्मा गर्ने मंसिर महिना भित्र मा यस को जिम्मेवारी सबै प्रदेश प्रमुख को हुने छ ।
  • हरेक बर्ष कात्र्तिक महिना लाई स्वावलम्ब महिनाको रुपमा राखि स्वावलम्बन गर्ने ।
  • मंसिर महिना देखी व्ययपत्र अनिवार्य रुपले सबै सेवावर्ती कार्यक्रताले भर्ने र बास्तविक खर्च स्थानिय समिति को हस्ताक्षर भए मात्र भुक्तानि हुने साथै कार्य विवरण पनि भर्नुपर्ने र कार्य विवरण अनुसार नै भुक्तानी गरिने छ ।
  • मोबाईल फोनका लागि खरिद बिल कार्यालयमा बुझाई रु.१०,००० ऋण  पाउने र यो रकम यो १००० प्रती महिना कट्टा हुनेछ साथै हव्वाटसप ग्रुपमा अनिवार्य  जोडिएको देखिनु पर्नेछ ।
  • सबै स्तरको समिति गठंन र समन्य गर्ने जिम्मेवारी श्री बिरेन्द्र बुढाथोकी ज्यू को रहने छ ।
  • स्थानिय तह अनुसार संच पुरा र विस्तार गर्ने विस्तार क्षेत्र छनौट  गरी दलित जनजाति विप्पन वर्ग भएको ठाँउमा कार्य विस्तार गर्ने र विस्तार गर्दा राष्ट्रिय समिति को स्वकृति लिनुपर्ने ।
  • स्थानिय तह लाई जानकारी र संचालन सिफारीस अनिवार्य पुस महिना भित्र ल्याउने जिम्मेवारी सबै प्रदेश प्रमुख को रहने छ यस कार्य को समन्वय गर्ने जिम्मेवारी श्री अरविन्द कुमार साह ज्यू को रहने छ ।
  • फाल्गुन १३ गते स्थापना दिवस विद्यालय केन्द्र,संच र जिल्ला सदरमुकाम मा गरी देश भर सप्ताहिक रूपमा मनाउने यस को जिम्मेवारी सबै प्रदेश प्रमुख समन्वय गर्ने जिम्मेवारी श्री अरबिन्द साह ज्यू को रहने छ ।
  • भाद्रमा नैपुण वर्ग, मंसिर मा दक्षता वर्ग, माघ र फाल्गुन आचार्य अभ्यास वर्ग, चैत्र आर्चाय प्राथमिक वर्ग गराउने जिम्मा प्रदेश प्रशिक्षण प्रमुखको समन्वय गर्ने जिम्मेवारी श्री सुनिल खावास ज्यू को रहने छ ।
  • प्रत्येक प्रदेशमा नमुना गाँउ दुई महिना भित्रमा पहिचान गरि केन्द्रमा सुचना दिने जिम्मा प्रदेश प्रमुखको रहने छ ।
  • पूर्णकालिक कार्यक्रताको कार्य मुल्याङकन गर्न चार्ट बनाई अंकको आधारमा ग्रेडिङ गरिने छ । यो कार्य गर्ने जिम्मेवारी कोषाध्यक्ष श्री सुनिल कुमार अग्रवाल  ज्यू को रहने छ ।
  • देश भरि बाट एक बर्ष भित्रमा भुतपुर्व शिक्षक तथा कर्मचारीको एक भेला गर्ने, जिम्मेवारी श्री सुनिल खवास जी, श्री रीतु लामा जी र श्री विरेन्द्र बुढाथोकी ज्यूको रहने छ ।
  • प्रदेश नं. १ को विराटनगरमा श्री अर्जुन भट्टराई जी, प्रदेश नं. २ को विरंगजमा श्री सोनालाल शाह जी, प्रदेश नं.३ को काठमाण्डौमा  श्री कमल आचार्य जी लाई बाल मञ्चीय कार्यक्रमको जिम्मेवारी रहने छ । उक्त कार्यक्रम माघ महिना भित्र उपरोक्त तिन स्थानमा हुने छ । यो कार्य गर्ने जिम्मेवारी महासचिव  श्री महाविर धिराईया ज्यू को रहने छ ।
  • सबै प्रदेशहरुमा केद्रिय समिति को प्रवास प्रदेश स्तर सम्म गराउने र प्रदेश समिति को प्रवास जिल्ला स्तर सम्म गराउने जिम्मा श्री विरेन्द्र जी र प्रहलाद जी को हुनेछ । 
  • प्रशिक्षण बजेट प्राथमिक वर्ग र अभ्यास वर्ग का लागि प्रति दिन प्रति व्यक्ति रु.८० का दर ले र नैपुण, दक्षता वर्ग का लागि सबै खर्च उपलब्ध गराउने छ तर वर्गको सुचना केन्द्रमा एक महिना अगाडि आउनुपर्ने सथै अभ्यास र प्राथामिक वर्गमा बचेको रकम प्रदेश समितिको निर्णय बमोजिम खर्च गरने सकिने छ । र कुनै पनि वर्गमा दश प्रशिक्षार्थी बराबर एक प्रशिक्षक मात्र हुनु पर्ने ।
  • सुत्केरी खर्च स्वरुप निजको निवेदन आएपछि ३ महिनाको मानधन उपल्ब्ध गराइने छ ।
  • काभ्रे जिल्लाको कार्यालयको कार्तिक  महिना सम्मको भाडा दिई हाल लाई बन्द गर्ने ।
  • प्रत्येक सेवावर्तीले प्रवास गर्दा हरेक दुई तह तल सम्म गर्नु पर्नेछ ।
  • दायित्व परिवतर्न भए पछि नयाँ दायित्व अनुसार कै मानधन हुनेछ ।

विषय प्रभारी निम्न अनुसार हुने छ 
  • मातातिर्थ भवन प्रभारी श्री विनोद पोद्धार  ज्यू
  • अभियान प्रभारी श्री सुनिल अग्रवाल ज्यू
  • प्रशिक्षण प्रभारी         श्री प्रहलाद रेग्मी ज्यू
  • गतिबिधि प्रभारी श्री विन्दु लाल शाह ज्यू
  • मूल्याकङकन प्रभारी श्री रमेश कु. चापागाई ज्यू
  • ग्राम संगठन प्रभारी श्री टिका पहारी ज्यू
  • श्रीहरिकथा प्रभारी श्री भिखम चन्द सरल ज्यू
  • नगरमहिला संगठन प्रभारी श्री विमला बगडीया ज्यू
  • आरोग्य प्रभारी श्री करणचन्द्र घिराईया ज्यू
  • जी.आर.सि प्रभारी श्री रामचन्द्र सरार्फ ज्यू
  • एकल फाउण्डेशन प्रभारी श्री महावीर घिराईया ज्यू

विभाग अनुसार को केन्द्र निम्न ठाँउमा संचालन गर्ने
  • एकल फाउण्डेशन काठमाण्डौं
  • श्री हरीकथा  विराटनगर, मोरङ्ग
  • गतिविधी कठौना, सप्तरी
  • ग्राम संगठन नारायणघाट, चितवन
  • नगरमहिला समिति काठमाण्डौं
  • युवा संगठन काठमाण्डौं

अभियान प्रमुख को मुल कार्य
  • समितिहरुको समन्वय गर्ने ।
  • कार्यक्रताहरुको परिचालन र व्यवस्थापन गर्ने ।
  • सबै स्तरको प्रशिक्षण व्यवस्था गर्ने ।
  • अधुरो संच पुरा गर्ने र नयाँ विस्तारको क्षेत्र छनौट गरि अनुमतिको लागि केन्द्रमा पठाउने ।
  • स्थानिय निकाई को प्रतिनिधिहरु लाई सम्पर्क गरि विद्यालय दर्शन गराउने ।
  • आफ्नो कार्य क्षेत्र भरिमा भएको संघ सस्था र सरकारी निकाय संग समन्वय गर्ने ।
  • फाल्गुन १३ गते हरेक जिल्ला सदरमुकाममा प्रभातफेरी गर्ने ।
  • हरेक बर्ष कात्र्तिक महिनामा स्वावलम्बन गर्ने ।

प्रशिक्षण प्रमुख को मुल कार्य
  • सबै स्तरको प्रशिक्षण वर्ग तोकिएको समयमा सम्पन गर्ने ।
  • विषय अुसारको प्रशिक्षक सबै स्तरमा निधारण गर्ने ।
  • हरेक महिना आचार्य हरुलाई पाठ्यक्रम दिने ।
  • हरेक जिल्लामा एउटा शिक्षक लाई प्रशिक्षण मार्गदर्शक बनाउने ।
  • समय साक्षेप पाठ्यक्रम को विकास गर्ने ।
  • माथि उल्लेखिक सबै कार्यन्वयन गराउने जिम्मा श्री सुनिल खवास जी को रहने छ ।



गतिविधि प्रमुख को मुल कार्य
  • आगामी दुई महिना भित्रमा प्रदेश भरीमा सोख्ता खाल्डो र फोहोर खाल्डो ३० ओटा बनाउने
  • यो कार्य देश भरि कार्यन्वयन गराउने जिम्मेवारी श्री सुदमा यादव जी

महिला प्रमुख को मुल कार्य
  • काठमाण्डौमा राम्रो कार्य छ यो कार्यलाई निरन्तरता दिदै आगामि दुई महिना भित्रमा विराटनगरमा काठमाण्डौ बाट महिला समितिको प्रवास गराउने जिम्मा श्री सरोज पण्डितको रहने छ ।

मुल्याङकन प्रमुख को मुल कार्य
  • आगामी दुई महिनामा सबै स्तर समिति गठनको वास्तविक सुची उपलब्ध गराउने
  • मासिक रिर्पाेटको समिक्ष बुंदागत रुपमा समितिलाई उपलब्ध गराउने
  • हरेक बर्ष बैशाख महिनाको रिर्पाेटको साथमा एकल विद्यालय मा अध्यनरत र यस बर्ष विद्यालय छोडेका विद्यार्थीको सुचि उपलब्ध गराउने

 नयाँ दायित्व घोषणा   
उपरोक्त सम्बन्धमा मिति २०७६ साल कार्तिक  २१ र २२ गते बिहीबार र शुक्रवार  दिन जनकल्याण प्रतिष्ठान एकल अभियान नेपालको राष्ट्रिय कार्यकारिणी वैठक र्निणय अनुसार निम्न अनुसारको दायित्व परीर्वतन भएको छ । 
  








बैठकको अन्तमा हिन्दू स्वयमसेवक संघ को राष्ट्रिय प्रचारक मा.वेद प्रकाश ज्यू को मार्गदर्शन पश्चात बैठक समापन भयो ।