South Africa - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Thursday, October 11, 2018

South Africa




दक्षिण अफ्रिका

यहाँको हिन्दुहरुको जनसंख्या ११ लाख छ। उत्तर प्रदेश, बिहार, तमिलनाडु आदिका हिन्दूहरूलाई त्यहाँ १५०   वर्ष अघि इन्डेन्चर मजदुरको रूपमा लगिएको थियो। दक्षिण अफ्रीका VHP एक दर्ता भएको संगठन हो। १९९५ मा डरबनमा हिन्दु सम्मेलन आयोजना गरिएको थियो। नेल्सन मण्डेला पनि सम्मेलनमा  उपस्थित थिए ।