केन्या
केन्याका अधिकांश हिन्दुहरू गुजरात र पंजाबका हुन्। यहाँ हिन्दु जनसंख्या ५ देखि १० हजार छ। यहाँको हिन्दू संगठनात्मक कार्य केन्याको हिन्दू परिषद्को ब्यानरमा गरिन्छ। तिनीहरूले १९८८ मा हिन्दू सम्मेलन आयोजना गरे।
About Vishva Hindu Parishad Nepal
Copyright © 2021 Vishwa Hindu Parishad Nepal. All Rights Reserved|Designed and Developed By Rajaram Das.