काठमाडौँ । अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राणप्रतिष्ठा गरेको अवसरमा पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरिएको छ । सोमबार भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको हो । सो अवसरमा पशुपतिमा विश्व हिन्दु परिषद् नेपालले दीप प्रज्वलन गरेको छ ।
यस्तै सो अवसरमा गरिएको शंखनाद प्रतियोगितामा श्याममणि खनाल प्रथम भएका थिए ।

_sulsjaTb5p.webp)
_SZYwumIy4l.webp)
_gCCNz6SF56.jpg)
_SxcWqJcQhg.webp)
_5Z0ea3EWvj.jpg)
_4FfE7U47s1.webp)
_4SFEWkijQN.webp)
_oD09sNTAjF.webp)


