विश्व हिन्दू परिषद नेपालको जिल्ला कार्य समिति बैठक सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Saturday, January 11, 2020

विश्व हिन्दू परिषद नेपालको जिल्ला कार्य समिति बैठक सम्पन्न


पौष २६, नेपालगंज । विश्व हिन्दू परिषद नेपाल, बाँके जिल्ला कार्य समितिको बैठक जिल्ला अध्यक्ष श्री बृजेश बहादूर सिंहको अध्यक्षता तथा जिल्ला सदस्य एवं आमन्त्रित अतिथिहरुको सानिध्यमा सम्पन्न भएको छ । 


नेपालगंजमा आयोजित उक्त बैठकमा मठ मन्दिर संरक्षण, संगठन विस्तार तथा अगामी बैठक बारे निर्णयहरु गरिएको थियो ।