Germany - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Thursday, October 11, 2018

Germany



जर्मनीमा हिन्दुहरुको जनसंख्या करीव १ लाख छ। अहिले श्रीलंकाबाट विस्थापित हिन्दुहरूको संख्या पनि यहाँ उल्लेखनीय छ जसले यहाँ धेरै राम्रा हिन्दू मन्दिर निर्माण गरेका छन्। VHP- Germany  एक दर्ता गरिएको  संस्था हो। फ्र्यांकफर्टमा यसको हिन्दू केन्द्र छ। यसमा ५ वटा चैप्टरहरू छन्।